थालाबी – Nepal Press
थालाबी

कंगना स्टारर ‘थालाबी’ ट्रेलर : जयललिता बायोपिकमा एक्टिङ भर्सेस राजनीति

मुम्बइ । बलिउड बायोपिक थालाबीको ट्रेलर लन्च भएको छ । अभिनेता कंगाना रनावतको ३४ औं जन्मदिन अवसरमा ट्रेलरलाई सार्वजनिक गरिएको हो । तामिलनाडुकी पूर्वमुख्य मन्त्री जय ललिताको जीवनमा आधारित फिल्ममा कंगनाले मुख्य भूमिकामा अभिनय गरेकी छिन् । फिल्मदेखि राजनीतिसम्म उनको करियरलाई चित्रण गरिएको छ । जयललिता ६ पटक मुख्यमन्त्रीमा...