थापाथली पार्टी कार्यालय – Nepal Press
थापाथली पार्टी कार्यालय

एमाले मुख्यालय आजदेखि थापाथलीमा

काठमाडौं। नेकपा (एमाले) को मुख्यालय धुम्बाराहीबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान कार्यालय उद्घाटन गरेका छन् । व्यवसायी सञ्जय अग्रवालको घरलाई भाडामा लिएर एमालले नयाँ पार्टी कार्यालय बनाएको हो । गत चैत ११ मा ओली नयाँ कार्यालयको अनुगमन गर्न गएका थिए ।...