थाइल्यान्ड – Nepal Press
थाइल्यान्ड

खोप लगाएकालाई थाइल्यान्डले गर्‍यो पर्यटन खुला, एकैदिन ४०० पर्यटक पुगे

बैंकक । कोभिड-१९ विरुद्धको खोप लगाएका विश्वभरका मानिसलाई थाइल्यान्डले पर्यटन खुला गरेको छ । झन्डै १५ महीनापछि थाइल्यान्डको प्रमुख पर्यटकीय थलो फुकेटले खोप लगाएका मानिसलाई क्वारेन्टिनरहित रुपमा पर्यटन खुला गरेको जनाएको हो । बिहीबार अबुधाबीबाट पहिलोपटक एक यात्रुवाहक जहाज फुकेटमा अवतरण गर्‍यो । दोहा, तेलअभिभ र सिंगापुरबाट गरी ४००...