थाइल्यान्ड र कुवेत – Nepal Press
थाइल्यान्ड र कुवेत

थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको उडानमा लगाए रोक

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण भयावह फैलिएको निष्कर्ष निकाल्दै थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा गरेका छन् । थाइल्यान्डले आइतबारदेखि लागु हुने गरी नेपालसहित बंगलादेश र पाकिस्तानी नागरिकलाई अर्को सूचना जारी नभएसम्म रोक लगाएको जनाएको हो । थाइल्यान्डले नेपालसहितको मुलुकका दूतावासलाई भिसा जारी नगर्न समेत भनेको...