थर सूचीकरण – Nepal Press
थर सूचीकरण

थर सूचीकरणबारे राष्ट्रिय दलित आयोगले गर्यो सरोकारवालासँग छलफल

काठमाडौं । राष्ट्रिय दलित आयोगले थर सूचीकरणका विषयमा सरकारवालासँग छलफल गरेको छ । आयोगले संघीय राजधानी काठमाडौंमा थर सूचीकरणका विषयमा २ दिने छलफल गरेको हो । आयोगले अहिलेसम्म सूचीकरण भइसकेका दलित समुदाय भित्रका थर हेरफेर गर्न र छुटेका थरलाई सूचीकरण गर्नुअघि सरोकारवालासँग छलफल गरेको हो । छलफलको पहिलो दिन...