त्रीदेशीय कप क्रिकेट – Nepal Press
त्रीदेशीय कप क्रिकेट

त्रीदेशीय कपमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, किर्तिपुर रंगशालामा दर्शक नराखिने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा भइरहेको तीन देशीय ट्वान्टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जितेको अवस्थामा नेपालले लिग चरणको एक खेल अगावै फाइनलमा स्थान बनाउनेछ । नेपाल, नेदरल्याण्ड्स र मलेसियाले डवल राउण्ड रोविनका आधारमा खेल्दा शीर्ष दुई टोलीले...