त्रिसरा रेस्टुरेन्ट – Nepal Press
त्रिसरा रेस्टुरेन्ट

त्रिसरा रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने

काठमाडौं । त्रिसरा रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै रेस्टुरेन्टले विशेष छुट दिने भएकाे हाे । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहकले...