त्रिशूली खसेको – Nepal Press
त्रिशूली खसेको

अझै भेटिएन त्रिशूलीमा खसेको ट्रक,चालक बेपत्ता

धादिङ । त्रिशूली नदीमा  बुधबारदेखि हरारहेको ट्रक अझै  भेटिएको छैन । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा बुधबार ट्रक त्रिशूली नदीमा खसेको थियो । वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक बुधबार विहान त्रिशूलीनदीमा खसेको हो । प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक...