त्रिवेणी गाउँपालिका – Nepal Press
त्रिवेणी गाउँपालिका

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्षमा कांग्रेसका रावत विजयी

सुर्खेत । सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका खिमबहादुर रावत ३३६९ मत पाएर विजेता बन्दा नेकपा एसका डिल्लीबहादुर केसी २०१७ र एमालेका लोकेन्द्र सिंह खड्काले १७९६ मत पाएर पराजित भए । उपाध्यक्षमा पनि कांग्रेसले जित निकालेको छ । कांग्रेसकी सिता खड्का पुन ३१८६...