त्रिवि – Nepal Press
त्रिवि

त्रिवि र अनेरास्ववियुबीच ५ बुँदे सहमति, करार शिक्षक स्वत: स्थायी गर्ने निर्णय कार्यान्वयन नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने गरी गरेको निर्णय अहिले कार्यान्वयन नगर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखेर आन्दोलन गरिरहेको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुसँग ५ बुँदे सहमति गर्ने त्रिविले उक्त प्रतिबद्धता जनाएको हो । त्रिवि र अनेरास्ववियुबीच भएको भएको सहमतिपत्रमा अस्थायी वा...