त्रिवि क्रिकेट मैदान – Nepal Press
त्रिवि क्रिकेट मैदान

नेपाली टोलीले सुरु गर्‍यो त्रिकोणात्क क्रिकेट श्रृखंलाको तयारी (भिडियो)

काठमाडौं । स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । श्रृंखलाका लागि स्पेन भ्रमणको तयारीमा रहेको नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल...