त्रियुगा – Nepal Press
त्रियुगा

त्रियुगाको मत गन्न थालियो, प्रारम्भिक परिणाममा कांग्रेसको अग्रता

काठमाडौं । विवादका कारण स्थगित उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै यहाँको प्रारम्भिक परिणाम पनि सार्वजनिक भएको छ । प्ररम्भिक परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्म यहाँ कांग्रेसका मेयर उम्मेदवारले ८३३ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५२४ मत...