त्रिभुवन विश्वबिद्यालय – Nepal Press
त्रिभुवन विश्वबिद्यालय

समकक्षतामा त्रिविको झेलः ११० देशमा मान्य प्रमाणपत्र नेपालमा अमान्य, ५ सय विद्यार्थी विचल्लीमा

समकक्षता निर्धारण रोकिएपछि भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा अध्ययन गरी फर्किएका पाँच सयभन्दा बढी विद्यार्थी समस्यामा परेका छन् । उनीहरु नेपालमा कुनै पनि विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका छन् भने योग्यता अनुसारको रोजगारी पनि पाउन सकेका छैनन् ।