त्रिभुवन विमानस्थल भन्सार कार्यालय – Nepal Press
त्रिभुवन विमानस्थल भन्सार कार्यालय

विदेशबाट आउँदा अपरिचितको सामान नल्याउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयकाे अपील

काठमाडौं । त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ । उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र...