त्रिभुवन आर्मी फुटबल क्लब – Nepal Press
त्रिभुवन आर्मी फुटबल क्लब

आर्मीविरुद्ध अप्रत्यासित नतिजा दिने दाउमा बीबीसी

काठमाडौं । शीर्ष डिभिजन लिग सुरुहुँदै गर्दा ४ क्लबले उपाधिमा दाबेदारी प्रस्तुत गरेको थिए । त्यसमध्ये एक हो, विभागीय त्रिभुवनआर्मी फुटबल क्लब । शहीद स्मारक ‘ए’ डिभिजन लिग सुरु भयो । तर, साविक उपविजेता आर्मीले तयारी र योजनाअनुसार नतिजा र प्रदर्शन दुबै दिन सकेन । लिगको तेस्रो चरणमा आज...