त्रिभुवन आर्मी क्लब – Nepal Press
त्रिभुवन आर्मी क्लब

एएफसी कप तयारीस्वरुप आर्मीले किर्गिस्तान-२३ सँग अभ्यास खेल खेल्दै

काठमाडौं । पहिलोपल्ट एएफसी कप खेल्न लागेको त्रिभुवन आर्मी क्लबले आज थ्री नेशन्स कपका लागि नेपाल भ्रमणमा रहेको किगिस्तान यू–२३ टिमसँग अभ्यास खेल खेल्दैछ । आर्मी र किर्गिस्तान टोलीबीचको खेल दशरथ रंगशालामा आज दिउँसो साढे ३ बजेदेखि हुनेछ । यो खेल हेर्न दर्शकका लागि प्रवेश निःशुल्क गरिएको छ ।...