त्रिदेशीय क्रिकेट – Nepal Press
त्रिदेशीय क्रिकेट

नेपालविरुद्ध नेदरल्यान्डसका लिडले पूरा गरे अर्धशतक

काठमाडौं । नेपालले दिएको २०७ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सका लागि बस डी लिडले अर्धशतक पूरा गरेका छन् । डच टीमका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका लिडले ३३ बलमा ३ चौका र ३ छक्कासहित ५० रन पूरा गरे । यसअघि बेन कुपर अर्धशतक बनाएर पेभेलियन फर्केका थिए । त्रिवि...