त्रिकोणात्मक सिरिजः – Nepal Press
त्रिकोणात्मक सिरिजः

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान (भिडियो)

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ । सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो ।...