त्रिकोणात्मक क्रिकेट सिरिज – Nepal Press
त्रिकोणात्मक क्रिकेट सिरिज

मन्त्रिपरिषद्को निर्णयपछि के हुन्छ त्रिकोणात्मक क्रिकेट सिरिज ? आज दर्शकसहित खेलाइँदै

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको दोस्रो लहरका कारण बन्द गर्ने निर्णय लिएका विभिन्न क्षेत्रमा रंगशाला पनि परेको छ । तर, आज त्रिवि मैदानमा नेपाल र मलेसियाबीच क्रिकेट प्रतियोगिता दर्शकसहित नै खेलाइँदै छ । नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेल मन्त्रीपरिषदको निर्णयबारे औपचारिक जानकारी नआएकाले आज पूर्वनिर्धारित सेड्यूल...