तोडफोड – Nepal Press
तोडफोड

खानीपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरुङमार्ग आयोजनामा स्थानीयको तोडफोड (भिडिओ)

काठमाडौं । दहचोक–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका छन्। दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरि दिने लिखित प्रतिबद्धतापछि आन्दोलन रोकिएको थियो। स्थानीयले आयोजनाको कार्यालयमा तोडफोड गरिरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए। ‘स्थानीयको गुनासो सुरुङ...