तेस्रो देश पुनर्वास – Nepal Press
तेस्रो देश पुनर्वास

सक्‍नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै

मोरङ (पथरी) । पूर्वी नेपालका विभिन्न शिविरमा रहेका १ लाखभन्दा बढी भुटार्नी शरणार्थी पुन:स्थापना कार्यक्रममार्फत तेश्रो मुलुक पुगेका छन् । पुन:स्थापना कार्यक्रममार्फत अमेरिका, क्यानडा, बेलायत, नेदरल्यान्ड्स, डेनमार्कलगायतका मुलुकमा उनीहरू परिवारसँगै बस्दै आएका छन् । तर, परिवारका सदस्य तेस्रो मुलुक गएपछि सहाराविहीन बनेका एकल महिला, वृद्धवृद्धा र बालबालिकाको दैनिक जीवन...