तेस्रोलिंगी – Nepal Press
तेस्रोलिंगी

तेस्रोलिंगीको पीडा : सम्मानपूर्वक बाँच्न पाइएन, नागरिकता पाउन पनि मुस्किल

सुर्खेत । यौनिक तथा लैङ्गिक अल्प समुदायका प्रतिनिधिले आफूहरुलाई राज्यले हेपेको बताएका छन् । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिसँगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘हामीले नागरिकता पाउनै मुस्किल भएको छ । नागरिकता लिन वडा कार्यालय जाँदा हप्काउँछन्’ मितिनी नेपालकी सरिता केसीले भनिन्, ‘बाह्रौं जनगणना हुन लागेको...