तेस्राे लहर – Nepal Press
तेस्राे लहर

कोरोना महामारीको तेस्रो लहरसँग जुध्न बुटवल उपमहानगरको पूर्वतयारी सुरु

रुपन्देही । विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर अक्टोबर/नोभेम्बरदेखि सुरु हुने चेतावनी दिइसकेका छन् । यसपटक बालबालिकामा संक्रमण देखिनेतर्फ उनीहरुले पूर्वानुमान लगाएका छन् । बुटवल उपमहानगरपालिकाले सम्भावित तेस्रो लहरबाट वालवालिकालाई जोगाउन र सम्भावित महामारी रोक्न बालरोग विशेषज्ञहरुसँग छलफल गरेको छ । संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम...