तेश्रो स्थापना दिवस – Nepal Press
तेश्रो स्थापना दिवस

विकासमा पहुँचका लागि प्रदेश संरचना अत्यावश्यकः सभामुख शाही

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जनताको विकासमा पहुँच पुर्‍याउन प्रदेश संरचना अत्यावश्यक भएको बताएका छन् । कर्णाली प्रदेश सरकारले तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको वार्षिकोत्सवमा संघीयताले नै विकास र आम नागरिकलाई सेवा दिने दाबी गरेका हुन । ‘केहि विद्धानहरुले देशमा प्रदेश संरचना आवश्यक नभएको बताउँदै आएका...