तेन्जिङ नोर्गे – Nepal Press
तेन्जिङ नोर्गे

ओबामा र नेटफिल्क्सले खोजे ‘तेन्जिङ नोर्गे’ फिल्ममा अभिनय गर्ने कलाकार

काठमाडौं । नेटफिल्क्ससँग मिलेर अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले बनाउने बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’को मुख्य पात्रको लागि कलाकारको खोजी सुरु भएको छ । अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले कलाकारको आह्वान गरेको हो । कम्पनीद्वारा जारी वक्तव्यमा अभिनयको अनुभव नभएकालाई पनि कास्टिङको मौका दिइने उल्लेख छ । शारीरिकरुपमा स्फूर्त र खेलाडी...