तेन्जिङ नोर्गे शेर्पा – Nepal Press
तेन्जिङ नोर्गे शेर्पा

तेन्जिङ नोर्गे शेर्पाका नाती हलिउड फिल्ममा, भन्छन् : हजुरबुबाको नाम फिल्मबाट चम्काउँछु

काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाका नाती अब अमेरिकी फिल्म उद्योग हलिउडसँग जोडिएका छन् । अग्रणी हलिउड स्टुडियो ड्रीमवक्र्स एनिमेसनले निर्माण गरेको ‘एबोमाइनेबल’मा नाती तेन्जिङ नोर्गे ट्रेनरले एक मुख्य पात्रमा स्वर भरेका छन् । फिल्मको कथा पनि मुख्य पात्रले सगरमाथा क्षेत्रमा यतिको खोजीको गर्ने कुरामा छ ।...