तेक्वान्दो च्याम्पियनसिप – Nepal Press
तेक्वान्दो च्याम्पियनसिप

‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ १३ र १४ मा

काठमाडौं । ‘नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप’ माघ १३ र १४ गते हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङ्ग, स्युचाटार तेक्वान्दो डोजाङ्ग, मूलपानी तेक्वान्दो डोजाङ्ग, बाल गिताञ्जली स्कुल, मर्निङ्ग ग्लोरी र काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा हुन लागेको यो प्रतियोगितामा विश्वका २९ देशबाट १...