तुलसीपुर – Nepal Press
तुलसीपुर

तुलसीपुरका प्रत्येक वडामा अक्सिजन सिलिन्डर र अक्सिजन ‘कन्सनट्रेटर’ राखिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाको प्रत्येक वडाका स्वास्थ्य कार्यालयमा ५ /५ वटा अक्सिजन सिलिन्डर र २/२ वटा अक्सिजन ‘कन्सनट्रेटर’ राखिने भएको छ। बिहीबार बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले तुलसीपुर कोरोना आईसोलेसन हस्पिटलमा कम्तिमा १०० सिलिन्डर र २५ अक्सिजन कन्सनट्रेटर खरिद गर्ने निर्णय गरेको हो। नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले पीसीआर...