तुलसीपुर उद्योग वाणिज्य संघ – Nepal Press
तुलसीपुर उद्योग वाणिज्य संघ

दुवै पक्ष मिल्दा तुलसीपुर उद्योग वाणिज्य संघमा नेकपाको जित

काठमाडौं । विभाजित नेकपाका दुवै पक्षलाई दाङका नेकपा निकट उद्योगी व्यवसायीले प्रष्ट सन्देश दिएका छन्, ‘मिलेर गयौ भने मात्र चुनाव जित्छौ ।’ केन्द्र देखि गाउँ तहसम्म पार्टी विभाजन भइसकेको अवस्थामा दाङको तुलसीपुर उद्योग वाणिज्य संघमा भने दुवै पक्ष मिलेर लड्दा चुनाव जितेका छन् । तुलसीपुर उद्योग बाणिज्य संघमा पहिलो...