तीलगंगा आँखा प्रतिष्ठान – Nepal Press
तीलगंगा आँखा प्रतिष्ठान

१० लाख मानिसको अन्धोपन हटाउन सन्दुक रुइत र बेलायती अर्बपतिले गरे सहकार्य सम्झौता

काठमाडौं । विश्वका १० लाख मानिसको मोतियाविन्दुको शल्यक्रिया गर्ने एक योजनामा तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दूक रुइत र बेलायती अर्बपति तेज कोहलीले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा डा. सन्दूक रुइत-तेज कोहली फाउन्डेसन घोषणा भयो । यो फाउन्डेसनले १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन...