तीन वर्षे कामको समीषा – Nepal Press
तीन वर्षे कामको समीषा

ओली सरकारले देखेका तीन वर्षका उपलब्धि (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्री बनेको आज फागुन ३ गते ठिक ३ वर्ष पुगेर चार वर्ष लागेको छ । यसबीचका १ हजार ९३ दिनमा के के काम भए ? कहाँ कहाँ अवरोध भयो ? प्रधानमन्त्रीले सिंहदरवारस्थित पुनर्निर्मित प्रधानमन्त्री कार्यालयको प्रांगणबाट देशबासीलाई करीव २ घण्टासम्म लामो फेहरिस्त...