तीन वर्षका उपलब्धी – Nepal Press
तीन वर्षका उपलब्धी

तीन वर्षका उपलब्धि: पुनर्निर्माणदेखि कानून निर्माणसम्म

संयोग कस्तो भने लामो समयदेखि कार्यालय नगएको भन्दै आलोचित भइरहेका प्रधामन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्ष पुगेको अवसर पारेर पुनर्निर्माण सकिएको सिंहदरबारको उद्घाटन गरे।