तीन बुँदे सहमति कार्यान्वयन – Nepal Press
तीन बुँदे सहमति कार्यान्वयन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लव नेतृत्वको नेकपाका नेता सुर्दशनविच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा सुदर्शनले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारेमा छलफल भएको बताएका छन् । भेटमा नेता सुदर्शनले तीन बुँदे सहमति गरेको यतिको समय...