तीन दलीय बैठक – Nepal Press
तीन दलीय बैठक

देउवाले बोलाएको तीन दलीय बैठक बूढानीलकण्ठमा शुरु

नयाँ सरकार गठनको लागि प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलीय बैठक देउवा निवास बूढानीलकण्ठमा शुरू भएको छ।