तीन जना पक्राउ – Nepal Press
तीन जना पक्राउ

दुबईबाट फर्किएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जना पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीको क्रममा दुबईबाट फर्किएका एकजना व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाण्डौ तारकेश्वनर नगरपालिका ८ का ३२ वर्षका संजोग राई, सोही ठाउँका ३० वर्षका रमेश अर्याल र मकवानपुरको मकवानपुरगढी गाउँपालीका ५ घर भई अहिले काठमाण्डौ...