तीनमुखे पूल – Nepal Press
तीनमुखे पूल

शिलान्यास भएको ७ वर्षपछि कालीगण्डकीको तीनमुखे पुल निर्माणले बल्ल गति लियो

रुपन्देही । ७ वर्ष अगाडि शिलान्यास भएको पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालिगण्डकीमा बन्न लागेको तीनमुखे पुल निर्माणले अहिले गति लिएको छ । यो नेपालकै नमुना मोडलबाट बनाउन लागिएको पुल हो । ०७१ सालको मंसिर १५ गते तत्कालीन सांसद चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लिलामणि पौड्यालले संयुक्तरुपमा तीनमुखे...