तीज – Nepal Press
तीज

श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

युगौ‌देखि मनाइँदै आएको तीज फेरि हाम्रो घर–आँगनमा आइसकेको छ । आज राति अबेरसम्म ‘दर’को रुपमा मीठो–मसिनो परिकार खाने र भोलि पतिको दीर्घायूको कामनासहित ब्रत बस्ने चलन छ । पतिलाई परमेश्वर मान्ने र पितृसत्ताको जयजयकार गरिने यो पर्व विगतदेखि वर्तमानसम्म उस्तै छ । रुप बदलिए पनि सार बदलिएको छैन ।...