तिलोत्तमा नगरपालिका – Nepal Press
तिलोत्तमा नगरपालिका

तिलोत्तमाको मेयरमा कांग्रेसका खाण र उपमेयरमा एमालेकी चौधरी निर्वाचित

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंले पराजित गरेका हुन् । खाडले २४, ३९६ मत पाए भने चापागाईंले २३, ६३१ मत प्राप्त गरेका छन् । कांग्रेस रूपन्देही सभापति रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन् ।...