तिलाेत्तमा नगरपालिका – Nepal Press
तिलाेत्तमा नगरपालिका

एम्बुलेन्स अभाव भएपछि तिलोत्तमामा मेयर र उपमेयरले दिए आफ्नो गाडी

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । ‘नागरिक एम्बुलेन्स...