तिलक भण्डारी – Nepal Press
तिलक भण्डारी

‘पहिलो बल फालेपछि सबै नैराष्‍य हटेर गयो’

काठमाडौं । जीवनको पहिलो प्रतियोगिता- प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट खेलिरहेका तिलक भण्डारीले पहिलो बल फालेपछि सबै नैराष्यता हराएको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा आइतबार विभागीय टोली तथा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध ‘म्यान अफ दी म्याच’ प्रदर्शन गरेका भण्डारीले ७.३ ओभरमा मात्रै १७ रन खर्चेर १ मेडनसहित...