तिलकुमार मेन्याङ्वो – Nepal Press
तिलकुमार मेन्याङ्वो

ताप्लेजुङबाट एमाले केन्द्रीय सदस्य तिलकुमारले छाडे माधव नेपालको साथ

ताप्लेजुङ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटीहरुको अभ्यास गरिरहेका बेला नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेका छन् । गत चैत ४ र ५ गतेको माधव नेपाल पक्षको राष्ट्रिय भेलासम्म नेपाल पक्षमै रहेका मेन्याङ्वो प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पनि संवादमा थिए ।...