तिर्सना गुरुङ – Nepal Press
तिर्सना गुरुङ

भ्वाइस अफ नेपालको तेस्रो सिजनको कोचमा गायिका तृष्णा गुरुङ

गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा एकजना कोच परिवर्तन गरिएको छ । सिजन–२ मा कोचको रुपमा रहेकी गायिका आस्था राउतले यो बर्ष समय दिन नभ्याएपछि उनको स्थानमा गायिका तृष्णा गुरुङलाई अनुवन्धित गरिएको हो । आयोजित पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो । ‘दि भ्वाइस...