तिम्रो मेरो साथ – Nepal Press
तिम्रो मेरो साथ

फिल्म ‘तिम्रो मेरो साथ’ इन्डकल्याप : अमेरिका, बेलायत र अष्ट्रेलियाबाट प्रदर्शनमा आउने

फिल्म ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । सुन्दर सहर पोखरामा एकसाता छायांकन गरिएपछी इन्ड-कल्याप गरिएको हो । शनिबार यसबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन आयोजना गरियो । फिल्मका निर्माता, निर्देशक तथा गीतकार रमेश एमके पौडेलले छायाँकन अबधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । ‘छायांकन सकिएको घोषणा गर्न...