तिमी मेरो हुन सकेनौ – Nepal Press
तिमी मेरो हुन सकेनौ

बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतमा साउण्ड इन्जिनियर महेश्वरमान राजभण्डारीले ध्वनि मुद्रण गरेका छन् । मनोज राजभण्डारीको...