तिब्बत – Nepal Press
तिब्बत

तस्बिर र भि‌डिओमा हेनुहोस् तिब्बतको पहिलो विद्युतीय रेलवे

ल्हासा (तिब्बत) । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बनेको रेलवे विभिन्न कारणले विश्व हेडलाइन बन्दै आएको छ । सबैभन्दा उचाईमा बनेको देखी सबैभन्दा थोरै जनसंख्या भएको चीनको क्षेत्रमा लक्षित रेलवे भएकोले पनि चर्चामा छ । ल्हासा पुग्ने रेल्वेलाई बिच्छ्याएर सन २००५ अक्टोबर १२ मा सकिएको थियो । रेलको संचालन भने...