तिब्बत सरकार – Nepal Press
तिब्बत सरकार

नेपाललाई तिब्बत सरकारको आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन मेडिकल सामाग्री सहयोग गरेको छ । ल्हासास्थि नेपाली महा वाणिज्यदूत नवराज ढकालका अनुसार तिब्बतले ४० केजी क्षमताका ६०० थान अक्सिजन सिलिण्डर तथा लिक्विड अक्सिजन उपलब्ध गराएको छ । त्यस्तै २०० थान आइसीयू बेड,१० थान अक्सिजन कन्सन्ट्रेटर र ५...