तिब्बती शरणार्थी – Nepal Press
तिब्बती शरणार्थी

नेपालमा रहेका तिब्बती शरणार्थीलाई दर्ता गर्न अमेरिकी आग्रह

काठमाडौं । नेपालमा रहेका तिब्बतीलाई इच्छाअनुसार तेस्रो देश पुनर्वासमा जान दिनको लागि सहयोग गर्न नेपाली अधिकारीसँग आफूले छलफल चलाइरहेको अमेरिकी स्टेट डिर्पाटेमेन्टले जनाएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले यसैसाता भने –घरेलु नीति र अन्तराष्ट्रिय कानुनलाई सम्मान गर्न हामीले नेपाल सरकारलाई आग्रह गरिरहेका छौं । तेस्रो देश जाने तिब्बतीहरुको...