तास – Nepal Press
तास

बर्दीमै तास खेलेका १४ प्रहरी कारवाहीमा

सर्लाही । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय क, घ र च को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को २ ले दिएको अधिकारको प्रयोग...