तासजुवा – Nepal Press
तासजुवा

तासखालमा मस्त सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख

काठमाडौं । जुवातास खेल्नु कानूनद्वारा बर्जित छ । जुवा ऐन २०२० र मुलुकी अपराध संहिता २०७५ ले जुवातास खेल्ने र खेलाउनेलाई कैद तथा जरिवाना तोकेको छ । तर, नियामक निकायका अधिकारी नै तासमा मग्न भएपछि कानून कार्यान्वयनको आशा कसरी गर्ने भनेर प्रश्न उठ्न थालेको छ । पछिल्लो उदाहरणको रूपमा...