तालीवानी कब्जा – Nepal Press
तालीवानी कब्जा

तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

दिल्ली । तालीवानी विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि भारतले यसप्रति प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले पहिलो पटक सार्वजनिक गरेको धारणामा तालीवानीबारे केही उल्लेख गरिएको छैन् । काबु्लको सुरक्षा अवस्था बिग्रिएको उल्लेख गर्दै भारतले त्यहाँको अवस्था नजिकबाट नियालीरहेको, भारतीय नागरिकाका लागि लगातार रुपमा सुरक्षा ‘एडभाइजरी’ जारी गरेको उल्लेख गरिएको...